प्रविधि « Arthapath.com
३ असार २०७७, बुधबार

प्रविधि

जगदम्बा समूहले नेपालमै एन ९५ र केएन ९५ मास्क उत्पादन गर्ने, कस्तो हुन्छ एन ९५ मास्क ?

काठमाडौं । जगदम्बा समूहले नेपालमै एन९५ र केएन ९५ मास्क उत्पादन गर्न उद्योग स्थापना गरेकोे छ । विश्व भर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरस कोभीड १९ संक्रमणपछि नेपालभित्रै एन९५ र केएन ९५ मास्क उत्पादन गर्न उद्योग नेपालमै स्थापना भएको हो । रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका ४ मा २० करोड लगानीमा