प्रविधि « Arthapath.com
३ आश्विन २०८१, बिहीबार

प्रविधि

एनसेलले किन्यो क्लासिक टेक, मोबाइलसँगै आईएसपीमा

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल अब इन्टरनेटको ‘फिक्स्ड ब्रोडब्याण्ड’ बजारमा पनि उत्रने भएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले फाइबर टु होम सेवालाई आक्रामक विस्तार गर्न थालेपछि एनसेल पनि इन्टरनेट सेवा प्रदायक (आईएसपी)को बजारमा प्रवेश गर्न लागेको हो । यसका लागि एनसेलले अलग्गै आईएसपी सुरुवात गर्ने भन्दा पनि