प्रविधि « Arthapath.com
१३ भाद्र २०८१, बिहीबार

प्रविधि

एनसेलमाथि सरकारको विभेद, प्रतिस्पर्धा कानून नरहनेगरी निर्णय

काठमाडौँ । ‘कालाबजारी, एकाधिकार, कृत्रिम अभाव सिर्जना गर्ने र प्रतिस्पर्धा नियन्त्रण जस्ता कार्यको अन्त्य गर्दै राष्ट्रिय अर्थतन्त्रलाई प्रतिस्पर्धी बनाई व्यापारिक स्वच्छता र अनुशासन कायम गरी उपभोक्ताको हित संरक्षण गर्ने’ भनेर नेपालको सविधानको धारा ५१ मा उल्लेख छ । यो संविधान बनानु अघि नै लागू भएको ‘प्रतिस्पर्धा प्रबद्र्धन तथा बजार संरक्षण