प्रविधि « Arthapath.com
२७ बैशाख २०८१, बिहीबार

प्रविधि

जीवन बीमा क्षेत्रमै सूर्यज्योतिको नयाँ अभ्यास, संचालनमा ल्यायो सुविधायुक्त डाइनामिक क्यूआर सेवा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सुविधायुक्त डाइनामिक क्यूआर सेवा संचालनमा ल्याएको छ । कम्पनीले आफ्नो सेवालाई प्रवृधिमैत्री सेवालाई अझ सुदृढ गर्दै सेवाग्राहीको लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डाइनामिक क्यूआर पेमेन्ट सिस्टम संचालनमा ल्याएको हो । उक्त क्यूआरको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले