प्रविधि « Arthapath.com
२९ चैत्र २०८१, शुक्रबार

प्रविधि

इन्टरनेट सर्वसुलभ बनाउन शुल्क घटाउनुपर्ने, आइटीको विकास र प्रवर्द्धनका लागि दुई दर्जन सुझाव

काठमाडौं । उच्चस्तरीय आर्थिक सुझाव आयोगले इन्टरनेट शुल्क घटाउन सरकारलाई सुझाव दिएको छ । शुक्रबार आयोगका अध्यक्ष रामेश्वर खनालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको प्रतिवेदनमा इन्टरनेट सेवालाई थप प्रभावकारी बनाउन शुल्क घटाउनुपर्ने उल्लेख छ । डिजिटल डिभाइड कम गरि सूचना प्रविधिको विकास र यस क्षेत्रलाई समृद्धिको आधार बनाउन इन्टरनेटमा