प्रविधि « Arthapath.com
१ फाल्गुन २०८०, मंगलवार

प्रविधि

टिकटकले नेपाल सरकारलाई सोध्यो– ‘अब फेरि खुल्छ कि सधैं बन्द गर्ने हो ?’

काठमाडौं । डिजिटल प्लेटफर्म टिकटकले नेपाल सरकारलाई पत्र लेख्दै आफूमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेपछि त्यसबारे सरकारको उच्च तहबाट निर्णय हुनुपर्ने अधिकारीहरूले जनाएका छन्। नेपालमा विद्यमान कानुनी प्रक्रिया पालना गर्ने प्रतिबद्धता व्यक्त गर्दै टिकटकले नेपाल सरकारलाई केही दिनअघि एउटा पत्र पठाएको छ। टिकटकको सार्वजनिक नीति र सरकारसँगको सम्बन्ध हेर्ने