प्रविधि « Arthapath.com
१७ मंसिर २०८०, आईतवार

प्रविधि

३० वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेजको चेतावनी, सम्पर्कमा आउन ७ दिने अल्टिमेटम

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स खारेजीको चेतावनी दिएको छ ।  प्राधिकरणले ७ दिन भित्र सम्पर्कमा आउन ३० वटा इन्टरनेट सेवा प्रदायकहरूलाई आग्रह गरेको छ । तोकिएको सो समयभित्र सम्पर्कमा नआए लाइसेन्स खारेज गर्ने चेतावनी दिएको हो । प्राधिकरणका अनुसार ती कम्पनीले नियमानुसार बुझाउनुपर्ने अडिटेड वित्तीय