प्रविधि « Arthapath.com
२६ आश्विन २०८०, शुक्रबार

प्रविधि

सार्वजनिक लेखा सिमितिले स्मार्ट टेलिकमको लाइसेन्स बिक्री गर्ने कार्य रोक्न निर्देशन

कामठाडौँ । सार्वजनिक लेखा सिमितिले स्मार्ट टेलिकमको लाइसेन्स बिक्री गर्ने कार्य रोक्न निर्देशन दिएको छ। स्मार्ट सेलको लाइसेन्स गैरकानुनी रूपमा बिक्री भएको पाइएपछि लेखा समितिले लाइसेन्स बिक्री गर्ने कार्य रोक्न निर्देशन दिएको हो। समितिले उक्त निर्देशन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई दिएको हो।