प्रविधि « Arthapath.com
१७ आश्विन २०८०, बुधबार

प्रविधि

‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ स्मार्टवाच बजारमा, कति पर्छ मूल्य ?

काठमाडौँ । चर्चित उदयीमान नेपाली ब्रान्ड – अल्टिमा लाइफ स्टाइलले आफ्नो उपभोक्ताका लागि अत्यधिक किफायती मूल्यमा सुविधाजनक आधुनिक विशेषताहरुले सजिएको नयाँ दुई वटा स्मार्टवाच बजारमा सार्वजनिक गरेकोे छ । सार्वजनिक भएकोे स्मार्टवाचका मोडलहरु – ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् । अल्टिमा वाच सर्कल त्रु अमोलेद