प्रविधि « Arthapath.com
२५ फाल्गुन २०८१, आईतवार

प्रविधि

भायानेटले ल्यायो ‘साम्बाप्याक’ : द्रुतगतिको इन्टरनेट सेवा, अब फुटबल स्टार साम्बाको जोशका साथ

काठमाडौँ  । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ। चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित यो इन्टरनेट योजना उच्च गतिको, भरपर्दो, र किफायती सेवाका लागि डिजाइन गरिएको छ। साम्बा प्याकअन्तर्गत ५० एमबिपीएस, १०० एमबिपीएस, २०० एमबिपीएस, र ३०० एमबिपीएस इन्टरनेट योजना