प्रविधि « Arthapath.com
८ फाल्गुन २०८१, बिहीबार

प्रविधि

नयाँ पोलिसी आएपछि दुरसञ्चार फेरिन्छ : सञ्चार मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नयाँ पोलिसी निर्माण मार्फत दुरसञ्चारको रुपान्तरण ल्याउन मन्त्रालय सक्रिय रहेको बताएका छन् । टेकपानाले राजधानीमा आयोजना गरेको ‘सेपिङ द फिउचर अफ टेलिकम्युनिकेशन्स इनसाइट्स अन पोलीसि एन्ड इनोभेसन’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । मन्त्रालयले यो वर्ष भित्र दुरसञ्चारको पुरानो