काठमाडौं । र्यापिड युनिक नामको इन्टरनेटको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले इमेलसहितको इन्टरनेट सेवाका लागि तोकिएको शर्त पालना नगरेको भन्दै लाइसेन्स खारेज गरिदिएको हो । कम्पनीले २०७६ मंसिर १९ गते प्राधिकरणबाट इ–मेलसहितको इन्टरेनट सेवाका लागि लाइसेन्स प्राप्त गरेको थियो । तर, नविकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार