विश्व बजार « Arthapath.com
१२ बैशाख २०८२, शुक्रबार

विश्व बजार

टेस्लाको ब्यापार चौपट भएपछि अमेरिकी सत्ताबाट बाहिरिँदै इलोन मस्क

काठमाडौं । टेस्लाका प्रमुख कार्यकारी इलोन मस्कले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँगको साझेदारी अन्त्य गर्ने भएका छन् । ट्रम्पद्वारा स्थापित खर्च कटौतीसम्बन्धी निकायको जिम्मेवारीबाट आफूले राजीनामा दिने बताएका छन्। राष्ट्रपति ट्रम्पसहित ह्वाइट हाउसका अधिकारीहरूले पनि मस्कले छिट्टै उक्त जिम्मेवारी छोड्ने धेरै अघिदेखिको योजना रहेको बताएका छन्। तर यो समाचार त्यस बेला