काठमाडौं । आज विश्वको ८ अर्ब जनसंख्याको आधाभन्दा बढी मानिस सहरमा बस्छन्। संयुक्त राष्ट्रसंघले आगामी २५ वर्षमा सहरमा बसोबास गर्ने जनसंख्या दुई तिहाइले बढ्ने अनुमान गरेको छ । यसको मतलब सन् २०५० सम्ममा प्रत्येक १० जना मध्ये ७ जना शहरी क्षेत्रमा बस्नेछन्। यो वृद्धि एसिया र अफ्रिकामा सबैभन्दा ठूलो हुनेछ