विश्व बजार « Arthapath.com
७ फाल्गुन २०८०, सोमबार

विश्व बजार

५ लाखभन्दा धेरै सेना हताहत भइसकेको रूस-युक्रेन युद्धले अर्थतन्त्रलाई कति दपेटेको छ ?

काठमाडौं । रुस र युक्रेनबीच युद्ध सुरु भएको यसै हप्ता २ वर्ष पुग्दै छ । युद्ध मोर्चामा कहिले अगाडी र कहिले पछाडी गर्दै चलिरहेको रुसले ज्यादै ठूलो मूल्य चुकाउनु परेको भनेर पश्चिमा सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यसैबीच भर्खरैमात्र रुसले युक्रेनको अर्को एक शहर आवदीव्कामाथि कब्जा गरेको छ ।