काठमाडौं । अस्ट्रेलिया सरकारले विदेशी विद्यार्थिलाई भित्र्याउने नीतिमा कडाई गर्ने भएको छ । आगामी दुई वर्षभित्र विदेशी विद्यार्थिको आप्रवासन आधा घटाउने रणनीतिमा यस प्रकारका कडाई गर्न खोजिएको हो । अस्ट्रेलियाकी गृहमन्त्री क्लेर ओ नीलले गत सोमबार पत्रकार सम्मलेन गरेर १० वर्षे आप्रवासन रणनीति सार्वजनिक गरेकी छिन् । गृहमन्त्री नीलले ‘आप्रवासीको