आरजी बिद्रोही काठमाडौँ । वैदेशिक व्यापारमा बर्सेनी ठूलो घाटा बेहोर्दै आइरहेको नेपालले वर्षदिन पनि नपुग्दै खरबौँ घाटा ब्यहोर्नुपर्ने अवस्था भोगिरहेको छ । चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा समेत नेपालले ठूलो व्यापार घाटा ब्यहोरिसकेको छ । सरकारले निर्यात प्रवर्द्धन गर्ने लक्ष्यसहित धेरै योजना बनाएको छ । तीमध्ये नेपाल व्यापार एकीकृत