विश्व बजार « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

विश्व बजार

बुधबार संसारकै सबैभन्दा धेरै सम्पत्ती गुमाउनेमा भारतीय उद्योगी मित्तल पनि, एकै दिन घट्यो ४१ करोड डलर

काठमाडौं । फोर्ब्सले बुधबार एकै दिन सर्वाधिक सम्पत्ति गुमाउने संसारका अर्बपतिहरुको सूचीमा भारतीय उद्योगपति लक्ष्मी मित्तललाई समावेश गरेको छ। ७२ वर्षीय मित्तल संसारकै सबैभन्दा ठूलो स्टील उत्पादन कम्पनी ‘आर्सेलर मित्तल’का अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) पनि हुन्। फोर्ब्सले सन् २०२२ को वार्षिक सूचीमा विश्वको ८९ औं धनिको रुपमा रुचिकृत