विश्व बजार « Arthapath.com
१० फाल्गुन २०७८, मंगलवार

विश्व बजार

शङ्कर ग्रुपको ७ अर्व लगानीमा जस्तापाता उत्पादन सुरु, मासिक ७ हजार टन निर्यात गर्ने 

काठमाडौँ । उत्पादनमुखी उद्योगमा आक्रामक बनेको शङ्कर ग्रुपले ‘जगदम्बा सुपर साइन’ जस्तापाता उत्पादन सुरु गरेको छ । कम्पनीले डेढमहिना देखी जस्तापाता उत्पादन सुरु गरेको भए पनि हालै श्रीलङ्का निर्यात गरेको हो ।  ‘हामीले हालै नयाँ प्लान्ट बनाएर जस्ता तथा अन्य हार्ड पाता उत्पादन सुरु गरेका छौँ’ शङ्कर ग्रुपका प्रबन्ध निर्देशक