विश्व बजार « Arthapath.com
५ मंसिर २०७८, आईतवार

विश्व बजार

अमेरिकाको सडकमा पैसा टिप्नेको भीड बढेपछि राजमार्ग नै जाम !

नेपालमा त ‘अमेरिका पुग्नसके बोटमा फलेको पैसा टपाटप टिप्न पाइन्छ’ जस्तै सोचाइ राख्नेहरु अझै धेरै छन् । तर अनौठो, अमेरिकामा सडकमा छरिएका पैसा टिप्नेको भने उस्तै भीड लागेको थियो । शुक्रबारको राति (स्थानीय समय अनुसार शुक्रबार विहान) अमेरिकाको एक राजमार्गमा एउटा बख्तरबन्द गाडीबाट पैसा खस्न थालेपछि नोट टिप्नेको भिड लागेको