काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत Gilles Bourbaoले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेका छन । सोमवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले नेपालमा अर्गानिक कृषि, पर्यटन, जलविद्युतलगायतको क्षेत्रमा लगानी गर्न फ्रान्सका लगानीकर्तालाई आग्रह गरेका छन । लगानीमैत्री वातावरणको लागि सरकार हरदम तयार रहेको भन्दै मन्त्री शर्माले त्यसको लागि सहजीकरण