विश्व बजार « Arthapath.com
१० आश्विन २०७८, आईतवार

विश्व बजार

सेती महाकाली प्रवास सेवा समितिको कर्नाटक राज्य सम्मेलन सम्पन्न, महिला हिंसाको अन्त्य गर्ने अध्यक्ष विष्टको दाबी

काठमाडौं । सेती महाकाली प्रवास सेवा समिति भारतको प्रथम कर्नाटक राज्य सम्मेलन सम्पन्न भएको छ ।  आइतबार सम्पन्न कार्यक्रमको अध्यक्षता कर्नाटक राज्य समितिका अध्यक्ष घुतु आग्रीले गरेका थिए भने प्रमुख अतिथिमा सेती महाकाली सेवा प्रवास सेवा समिति भारतका केन्द्रिय अध्यक्ष अमर विष्ट रहेका थिए । त्यस्तै, विशिष्ट अतिथिमा समितिका केन्द्रिय