काठमाडौँ । ६ सातादेखि जारी पजनीपश्चात् अमेरिकी सहयोग नियोग (यूएसएड)का अधिकांश कार्यक्रमहरू बन्द गरिएको विदेशमन्त्री मार्को रुबियोले घोषणा गरेका छन्। सामाजिक सञ्जाल एक्समा लेख्दै रुबियोले उक्त नियोगले दशौँ अर्ब डलर ‘अमेरिकी स्वार्थ अनुकूल नहुने ठाउँमा वा प्रतिकूल हुने गरी’ खर्च गरेको जनाए। उसका केही बाँकी कार्यक्रम (१८% मात्र) चाहिँ अब