काठमाडौँ । भारतले अमेरिकासँग थप पेट्रोलियम पदार्थ किन्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङटनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको व्यापार असन्तुलन कम गर्न दिल्लीले थप अमेरिकी तेल तथा ग्यास खरिद गर्ने सहमतिको घोषणा गरेका छन्। ‘उहाँहरूले हाम्रो धेरै तेल तथा ग्यास किन्दै हुनुहुन्छ। उहाँहरूलाई चाहिएको छ र