विश्व बजार « Arthapath.com
९ माघ २०८१, बुधबार

विश्व बजार

भैरहवा र पोखराकै हालत होला पाकिस्तानको यो नयाँ विमानस्थल ?

काठमाडौँ । अर्बौं रुपैयाँ लगानी गरेर बनाएका दुई ठूला अन्तरराष्ट्रिय विमानस्थलहरु सञ्चालनमा आउन नसक्दा देशको वित्तीय स्थिति नै अनियन्त्रित हुने दिशामा अघि बढेको तीतो अनुभव नेपालसँग छ । भैरहवा र पोखरामा बनेका विमानस्थलहरु सञ्चालन नहुँदा सरकारमाथि परेको ऋणको भार र त्यही कारण उसले अन्य विकास निर्माणमा गर्नसक्ने खर्चमा देखिएको संकुचनमात्रै