विश्व बजार « Arthapath.com
१६ मंसिर २०८१, आईतवार

विश्व बजार

चीनको डिजिटल दुनियाः गुगल, फेसबूक र ट्वीटरको साटो त्यहाँ के चल्छ ?

काठमाडौँ । अबको केही दिन प्रधामन्त्री केपी शर्मा ओली मीत्रराष्ट्र चीनको भ्रमणमा रहने छन् । त्यहाँ उनको समय मूलत राजनीतिक भेटघाटमा बित्ने छ । यो पल्ट चीनसँग कुनै खास परियोजना वा ऋण इत्यादिमा सम्झौता गर्ने संभावना नरहेको भनिएको छ । तर चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन सम्झौतामा हस्ताक्षर हुन्छ कि