काठमाडौँ । फ्लोरिडामा आफ्ना उत्साहित समर्थकहरुलाई सम्बोधन गर्दै डोनाल्ड ट्रम्पले अमेरिकी चुनावमा आफ्नो जीत घोषणा गरे । उनले एलन मस्कको तारिफ गरे र अमेरिकी नागरिकलाई धन्यवाद दिए । उनले भने, ‘भगवानले यही एक कारणले मेरो ज्यान उपहार दिएका थिए ।’ ट्रम्पले यस क्षणले आफ्नो ‘देश ठीक हुनमा मद्दत गरेको’ बताए