विश्व बजार « Arthapath.com
२६ भाद्र २०८१, बुधबार

विश्व बजार

चीन र भारतको टकरावमा ठप्प बन्यो केन्याको मुख्य विमानस्थल, कर्मचारी नै उत्रिए हड्तालमा

काठमाडौँ । केन्याको जोमो केन्याटा अन्तरराष्ट्रिय विमानस्थलमा मंगलबार रातीदेखि सयौँ यात्री अलपत्र परेका छन् । हाम्रा दुई छिमेकी मुलुकबीचको भूराजनीतिक टकरावको असर त्यहाँ परेको ठानिएको छ । उक्त विमानस्थलका कर्मचारीले बुधबार मध्येराती (उज्यालो नहुँदै)देखि हड्ताल सुरु गरेपछि यात्रुको विचल्ली भएको हो । उक्त विमानस्थल ३० वर्षका लागि भारतीय अडानी समूहलाई