काठमाडौं । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि भारत सरकारले लक डाउन अवधि दुई हप्ता थप्ने तयारी गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुख्यमन्त्रीहरुसँगको करीब ४ घण्टा बसेको बैठकमा लक डाउन बढाउने तयारी गरेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटर मार्फत जानकारी दिएका छन् । उनले ट्विटरमा लेखेका छन्,