काठमाडौं । बहराइनमा कोरोना संक्रमित नेपालीको संख्या २२ पुगेको छ । बहराइन स्थित नेपाली दूतावासका अनुसार संक्रमित नेपालीको संख्या २२ पुगेको हो । बहराइन अधिराज्यमा ८ अप्रिल दिउँसो २.०० बजे सम्ममा ५२ हजार ३५१ जनामा कोरोना संक्रमण भए÷नभएको परिक्षण गरिएको छ । संक्रमित व्यक्तिहरुको संख्या ३४९ जना रहेकोमा ती जना