काठमाडौँ । कयौँ ‘एक्जिट पोल’को रुझानलाई ‘अस्वीकार’ गर्दै नरेन्द्र मोदीको दलले स्पष्ट बहुमत नपाउने संभावना बढेपछि भारतीय सेयर बजारमा ब्यापक गिरावट आएको छ । दिउँसो सवा १२ बजेसम्म भारतीय प्रमुख सेयर सूचक बीएसई सेन्सेक्स ६ हजार अङ्कभन्दा धेरै घटिसकेको छ । सोमबारको कारोबारमा सबैजसो ‘एक्जिट पोल’ले मोदीलाई ब्यापक ठूलो बहुमत