विश्व बजार « Arthapath.com
१० चैत्र २०७६, सोमबार

विश्व बजार

सप्तरीको भारतीय सीमानाका बन्द

राजविराज । १० चैत (रासस) : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्नका लागि भारतसँग सिमाना जोडिएका १६ नाकासहित सबै नाका आजदेखि सप्तरी प्रशासनले पूर्णरूपमा बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी सुनिल खनालका अनुसार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी नाकासहित भारतसँग सिमाना जोडिएका सबै नाकाहरु बन्द गरिएको छ । कोभिड–१९ सङ्क्रमणबाट