विश्व बजार « Arthapath.com
२ चैत्र २०७६, आईतवार

विश्व बजार

सार्क राष्ट्रहरु कोरोनाविरुद्ध एकजुट भएर लड्न भिडियो कन्फेरेन्स

काठमाडौं । विश्वभर कोरोनाभाइरसको महामारी फैलिरहेको अवस्थामा सार्क राष्ट्रहरु त्यसविरुद्ध एकजुट भएर लड्ने भएका छन । कोरोनाभाइरसको महामारीविरुद्ध लड्नको लागी साझा रणनीति तयार गर्न आज नेपाली समय अनुसार साँझ सवा ५ बजे सार्क राष्ट्रबीच भिडिया कन्र्फेस मार्फत छलफल हुने भएको छ । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को संक्रमणलाई महामारी घोषित