विश्व बजार « Arthapath.com
२७ फाल्गुन २०७६, मंगलवार

विश्व बजार

अस्ट्रेलियामा फेसबुकविरुद्ध मुद्दा

काठमाडौं । अस्ट्रेलियाको गोपनियता नियामक निकायले ३ लाखभन्दा बढी नागरिकको निजी सूचना उनीहरुको जानकारी बिना राजनीतिक सल्लाहकार कम्पनी क्यान्ब्रिज एनालिटालाई दिएको आरोपमा फेसुबकविरुद्ध मुद्दा दायर गरेको छ । अस्ट्रेलियाली सूचना आयुक्त एन्जेलिन फोकले संघीय अदालतमा फेसबुकमाथि एक सर्भे ‘दिस इज योर डिजिटल लाइफबाट आफ्नो वेबसाइटमा राजनीतिक रुझान थाहा पाउनका लागि