नारायण नेपाल हिजोको नाकाबन्दीको घाउ भुलेर अरुणको गंगाजलले मोदीको पाउ पखाल्ने, चिनियाँ रेलको पुच्छर समातेर समाजवादको वैतरणी तर्दै छन् । आजको क्षेत्रीय राजनीतिमा एसिया महादीपको क्षेत्रीय स्वार्थमा भारत पहिलो प्राथमिकतामा होला कि नेपाल आजको चीनका लागि ? उत्तरका बादशाहसँग घा राख्नु भन्ने पृथ्वीनारायण शाहको उपदेश र आजसम्म बिस्तारै पलाउँदै गएको