समान कार्य गर्ने दुई ब्रोकर संघ अन्ततः मर्ज हुने, आजै हस्ताक्षर हुँदै

काठमाडौं । दुई वटा ब्रोकर संघ एक आपसमा गाभिने भएका छन् ।
स्टक ब्रोकर्स एसोसीएशन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसीएशन नेपाल एक आपसमा मर्ज हुन लागेको हो ।
मर्जर सम्वन्धी यी दुई ब्रोकरबीच आर्ज सम्झौता पत्रमा हस्ताक्षर हुँदैछ । राजधानी बुधवार साँझ एक कार्यक्रमका बीच समझदारी पत्रमा हस्तारक्षर हुनेछ ।