बोटलर्स नेपाल (तराई) को लाभांश घोषणा « Arthapath.com
६ मंसिर २०८१, बिहीबार

बोटलर्स नेपाल (तराई) को लाभांश घोषणा



काठमाडौं । बोटलर्स नेपाल (तराई) ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई प्रतिसेयर ५० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


प्रतिक्रिया दिनुहोस्