जाडो मौसमलाई लक्षित गर्दै सि.जी ब्राण्डका नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक

काठमाडौं । जाडोको पल न्यानो हरपल भन्ने नाराका साथ जाडो यामलाई लक्षित गर्दै नेपालकै सबैभन्दा ठुलो र नं. १ ब्राण्ड सि.जी ले आफ्नो नयाँ विन्टर प्रोडक्ट्सहरु सार्वजनिक गरेको छ ।
झन्झन्जाडो बढेसँगै आफु र आफ्नो परिवारजनलाई न्यानो अनुभूति गराई रहन सि.जीको हिटर, थर्मस, गिजर, वाटर
डिस्पेन्सर, वासिङ्ग मेसिन, ए.सि. इत्यादि प्रोडक्टहरु बजारमा सर्वत्र उपलब्ध गराएको छ ।
जाडो मौसममा तातो पानि पिउन सि.जि र सि.जि मेरिडियाकोवाटर डिस्पेन्सर अनि वाटर हिटर छ भने पानि तातो राख्नलाई
थर्मस तथा भ्याकुम फ्ल्याक्स पनि उपलब्ध गराइएको छ ।त्यसैगरि सि.जिद्वारा बजारमा सर्वत्र उपलब्ध गराइआएको ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर अनि हिटर फ्यानको प्रयोग गरि जाडोमा पनि तातो रहन सहज बनेको छ । साथै,मोटरमा १० वर्षको वारेन्टि भएको सि.जिको वासिब मेसिनले पनि जाडोमा लुगा धुन, अनि धोएको कपडा छिटै सुकाउन मद्दत पुर्याउने भएको छ । अन्ततः सि.जि र सि.जि मेरिडियाको गिजरको प्रयोग गरि तातो पानिले नुहाउँदा आनन्द महसुस हुनका साथै एसिको प्रयोग गरि न्यानो रहन पनि सहज हुनेभएको छ ।
सि.जिले आफना विन्टर प्रोडक्ट्सहरु, जस्तै, वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक अनि ग्याँस गिजर, रेडिएटर हिटर र ह्यालोजेन हिटरमा १२ महिनाको वारेन्टि दिँदै आएको छ ।
जाडोमा न्यनोपनको अनुभूति गर्न, एवम्चिसो मौसमबाट बच्न आजै आफ्नो नजिकैको सि.जी स्टोरमा गएर अथवा घरै बसि–
बसि सि.जीको वोइब साइट बाट सि.जीका नयाँ विन्टर प्रोडक्ट्सहरु खरिद गर्नसक्नेछन् ।