समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीसँग ठेक्का रद्द « Arthapath.com
१४ आश्विन २०७७, बुधबार

समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीसँग ठेक्का रद्द



काठमाडौं । ठेक्का लिएर काम नगर्ने र अलपत्र पार्ने ठेकेदारहरु सरकारले रद्ध गर्ने थालेको छ ।

सरकारले कामको ठेक्का लिने र समयमा काम नगर्ने वा गुणस्तरहिन काम गर्नेे ठेकेदारसँग सम्झौता तोड्न थालेको छ ।

सरकारले संखुवासभाको सडक डिभिजन तुम्लिङटारले बुधबार जेभी सहितका चार ठेकेदारलाई सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस्