के तपाई इसेवा चलाउनु हुन्छ ? पासवर्ड परिवर्तन गर्न कम्पनीको आग्रह « Arthapath.com
२३ आश्विन २०७७, शुक्रबार

के तपाई इसेवा चलाउनु हुन्छ ? पासवर्ड परिवर्तन गर्न कम्पनीको आग्रह



काठमाडौं । अनलाइन पेमेन्ट गेटवे कम्पनी इसेवाले आफ्ना ग्राहकलाई पासवर्ड परिवर्तन गर्न आग्रह गरेको छ ।
इसेवामा रजिस्टर गरिएको मोबाइलमा एसएमएस वा इमेलमा प्राप्त टोकन राखि पासवर्ड परिवर्तन गर्न आग्रह गरेको हो । कम्पनीले उक्त टोकन अरु कोहिलाई नदिन समेत आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्