फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, नयाँ मूल्य कति ? « Arthapath.com
२९ भाद्र २०८०, शुक्रबार

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, नयाँ मूल्य कति ?



काठमाडौं । नेपाल आयल निगमले फेरी को मूल्य बढाएको छ । आज अर्थात भदौ २९ गते राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो ।

डिजेट प्रतिलिटर १ रुपैयाँ र मट्टीतेल प्रतिलिटर ३ रुपैयाँले बढेको हो । अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ र चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्ने निगमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्