सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सनपछि बदलिएको जीवन

कुसुमटार । फलामे ट्रसको घर, सिमेण्टी पोतिएका भित्ता र खियाले बुत्याउनै लागेको टीनको छानो । त्यही छानोमुनि दुईटा ठीकैका कोठा भाडामा लिएर बस्छ एक विस्थापित परिवार । तीन जना भाण्टाङ–भुण्टुङ बच्चालाई छाड्ने हो भने अव ती दुई कोठामा कविता विक (२९) र उनकी सासुआमा सुनमायाँमात्रै बाँकी छन् । परिवारका बाँकी सदस्यहरु कोही विदेशिए, कोही दीर्घ … Continue reading सुनकोशी मरिण बहुउद्देश्यीय डाइभर्सनपछि बदलिएको जीवन