सरकारले के शर्तमा सबै अन्तरराष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई हस्तान्तरण गर्न खोज्दै छ ?
काठमाडौं । नेपालमा चार वटै अन्तरराष्ट्रिय विमानस्थलहरुको संचालन र व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने प्रक्रिया अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन विमानस्थल, भैरहवाको गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल र भविष्यमा बन्ने निजगढ विमानस्थललाई समेत सञ्चालन र व्यवस्थापनको जिम्मा निजी क्षेत्रमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढाएको हो । वर्षौंदेखि यसबारे भाषणबाजी हुँदै आएको … Continue reading सरकारले के शर्तमा सबै अन्तरराष्ट्रिय विमानस्थल निजी क्षेत्रलाई हस्तान्तरण गर्न खोज्दै छ ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed