भोलिदेखि सिस्ने खोला क्षेत्रमा राजमार्ग आंशिक बन्द हुने

काठमाडौं । भोलि अर्थात् कात्तिक २८ गतेदेखि सिस्ने खोला क्षेत्रमा राजमार्ग आंशिक रुपमा बन्द हुने भएको छ ।
एक सूचना निकाल्दै नागढुंगा सुरुङ मार्गको पश्चिमी पोर्टल अन्तर्गत भोलिदेखि आंशिक बन्द हुने जनाएको छ ।
सो क्षेत्रमा बिहीबारदेखि आगामी मंसिर गतेसम्म बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म आंशिक रूपमा सडक बन्द हुनेछ ।
उक्त अवधिमा अवधिमा सडक २० मिनेट बन्द हुनेछ ।
