सानिमाले ईन्स्योरेन्स ३० करोड आइपीओ निष्कासन गर्ने

काठमाडौं । सानिमा जनरलले ईन्स्योरेन्सले ३० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ सय रुपैयाँका दरले ३० करोड रुपैयाँ बराबरकोको आइपीओ निष्कासन गर्न लागेको हो ।
उक्त आइपीओ निष्कासनको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको शेयर पश्चात पूँजी १ अर्ब रुपैयाँ पुग्ने छ ।