गुरासँ लाइफको शेयर किन्नेले १०० प्रतिशत पाउने

काठमाडौं । गुरासँ लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको १०० प्रतिशत हकप्रद शेयर आजसम्म खरिद गर्नेले पाउने भएका छन ।
कम्पनिले करिव ९३ लाख ८५ हजार २०० कित्ता निश्कासन गर्ने भएको
कम्पनिले करिव ९३ लाख ८५ हजार २०० कित्ता निश्कासन गरेपछि यसको चुक्ता पुँजि एक अर्ब ८७ करोड पुगने जनाएको छ ।