काठमाडौं । यति बेला बीमा क्षेत्रको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणको अध्यक्ष सूर्यप्रसाद सिलवालको कार्यकाल बीमा ऐन अनुसार ४ वर्षनै रहने भएको छ । अध्यक्ष सिलवालको कार्यकालबारे अहिले बजारमा अनेक खाले चर्चा भइरहेको छ । मन्त्रालय बनाएको कार्यविधिमा सिलवालको कार्यकाल सकिएको देखाएको छ । कार्यविधिभन्दा शक्तिशाली बीमा ऐन हुने र सोही ऐन अनुसार सिलवालको नियुक्ति … Continue reading बीमा प्राधिकरणका अध्यक्ष सिलवालको कार्यकाल: ऐन भन्छ ४ वर्ष, मन्त्रिपरिषदको मङ्सिरको निर्णय शङ्कास्पद !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed