व्यवसायी चन्द्र ढकाललाई पनि देखियो कोरोना « Arthapath.com
१२ आश्विन २०७७, सोमबार

व्यवसायी चन्द्र ढकाललाई पनि देखियो कोरोना



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोभिड १९ संक्रमण भएको जानकारी दिएका छन ।

जनस्वास्थका मापदण्डहरू पालना गर्दै सतर्कता अपनाइरहेको भए पनि हिजो गरेको जाँचका क्रममा रिर्पोट पोजिटिभ देखिएको छ उनले फेसबुकमा लेखेका छन ।

उनी घरमै आइसोलेसनमा रहेका छन । उनले आफ्नो स्वास्थ कुनै समस्या नभएको जनाएका छन ।


प्रतिक्रिया दिनुहोस्