आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ? « Arthapath.com
१२ असार २०८१, बुधबार

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन देशको कति ?



काठमाडौं । बुधवार अमेरिकी डलरको भाउ केही घटेको छ ।

आजका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्रीदर १३३ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । तर, मंगलबार भने डलरको यस्तो दर १३३ रुपैयाँ ८४ पैसा थियो। आजका लागि डलरका खरिददर भने १३३ रुपैयाँ २० पैसा कायम भएको ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिदमा भने १४२ रुपैयाँ ७२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ ।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७७ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९९ पैसा र क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रुपैयाँ ८८ पैसा कायम भएको छ ।

आजका लागि कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५० पैसा र बिक्रीदर ३५ रुपैयाँ ६६ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

यता, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ २६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ३१ पैसा र बिक्रीदर २८ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ।

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

CurrencyUnitBuySell
USD (U.S. Dollar)1133.20133.80
EUR (European Euro)1142.72143.37
GBP (UK Pound Sterling)1169.00169.77
CHF (Swiss Franc)1149.03149.70
AUD (Australian Dollar)188.5988.99
CAD (Canadian Dollar)197.4497.88
SGD (Singapore Dollar)198.4198.85
JPY (Japanese Yen)108.358.39
CNY (Chinese Yuan)118.3418.42
SAR (Saudi Arabian Riyal)135.5035.66
QAR (Qatari Riyal)136.5436.70
THB (Thai Baht)13.633.65
AED (UAE Dirham)136.2636.43
MYR (Malaysian Ringgit)128.3128.44
KRW (South Korean Won)1009.579.61
SEK (Swedish Kroner)112.7212.77
DKK (Danish Kroner)119.1319.22
HKD (Hong Kong Dollar)117.0617.14
KWD (Kuwaity Dinar)1434.44436.40
BHD (Bahrain Dinar)1353.35354.94
स्रोतः नेपाल राष्ट्र बैंक


प्रतिक्रिया दिनुहोस्