आज कति छ सुनचाँदीको कारोबार मूल्य ? « Arthapath.com
१७ असार २०८१, सोमबार

आज कति छ सुनचाँदीको कारोबार मूल्य ?



काठमाडौं । सोमबार सुनको भाउ वृद्धि भएको छ । ।आज छापावाला सुनको प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो ।

आइतबार १ लाख ४२ हजार २०० रुपैयाँमा किनबेच भएको थियो । तर, आज बढेर १ लाख ४२ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ४१ हजार ५०० रुपैयाँ तोकिएको छ ।

साताको दोस्रो कारोबार दिन पनि चाँदीको मूल्य स्थिर नै छ । आजका लागि चाँदीको भाउ प्रतितोला १ हजार ७९० रुपैयाँ कायम भएको छ। चाँदी गत शुक्रबारदेखि स्थिर नै छ ।


प्रतिक्रिया दिनुहोस्